गौशाला न.पा.३ स्थित जसपाको शुभकामना आदान प्रदान तथा वडा स्तरीय समिति गठन कार्यक्रम सम्पन्न
कार्तिक १२
महोत्तरीको गौशाला नगरपालिका वडा न. ३ स्थित नवराजपुरमा जसपाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हिन्दुहरुको महान चाड शुभ दिपावली ,समाचकेवा तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण नगरवासी ,प्रदेशवासी तथा विदेशमा रहनुहुने नेपालीहरुमा सुख शान्ति ,सुस्वास्थ्य , दिर्घायु र समृद्धिको कामना आदान प्रदान गरिएको छ ।

त्यस्तै वडा स्तरीय १३ सदस्यको समिति गठन समेत भएको छ । अध्यक्ष पदमा श्री बिल्टु महतो ,उपाध्यक्षमा पवन कुमार महतो, कोषाध्यक्षमा ललिता देवी मण्डल, सचिवमा दिलिप सिंह, सहसचिवमा दुखस महतो ,लगायत सदस्यमा कोशीला देवी महतो, रामबाबु पासवान, बिनोद मण्डल, रामवृक्ष यादव, सरद महतो, बिकाउ ठाकुर ,इन्दल ठाकुर सर्व सहमतले चयन भएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments