महोत्तरीको मटिहानीमा भएको घटनाको छानविन र दोषीलाई कारवाहीको माग गर्दै - सूर्यनारायण साह
कार्तिक १४ गते
महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुखको उपस्थितिमै भएको आक्रमणमा परी तीनजना घाइते भएका छन् । मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजय दशमीको रात भएको सांघातिक आक्रमणमा मटिहानी नगरपालिका–८ बस्ने ५७ वर्षीय विजय चौधरी, मटिहानी नगरपालिका–८ बस्ने ४८ वर्षीय जितेन्द्र चौधरी र मटिहानी नगरपालिका–७ बस्ने ५३ वर्षीय गणेशप्रसाद साह घाइते भएका हुन् ।
घाइतेमध्ये विजय चौधरी उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको अवस्था गम्भीर रहेकोले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।
त्यसैगरि एक कार्यक्रममा बोल्दै अनेरास्ववियुका युवा नेता सूर्यनारायण साहले नेकपाबाट महोत्तरी जिल्ला को क्षेत्र न.३ प्रतिनिधि सभाका प्रत्याशी कामरेड विजय चौधरी लगायत उहाको भाइ जिन्तेंद्र चौधरी र गणेश प्रसाद साह माथि संघातिक हमला ज्यान मार्ने गरि धारिलो हथियार प्रयोग गरेकोले सो घटना प्रति घोर भत्सर्ना गरेको बताउनु भएको छ । र त्यसको निष्पक्ष छानविन गरि अपराधिहरुलाई कडा भन्दा कडा कारवाही गर्न गृह प्रसासनसंग माग गर्नु भएको छ ।

उहाले घाइते भएका सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । साथै घटनाको योजनाकार संलग्नहरुमाथि छानविन हुनुपर्ने र छानविन गर्न र गराउन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्नुभएको छ र माग पुरा नभएमा हदसम्म जाने चेतावनी समेत उहाले दिनु भएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments