कानुनको रक्षक प्रहरी हुन्छ तर औरहिमा प्रहरीद्वारा नै कानुनको धजिया उडाइएको - स्थानीय वासी

6 वर्ष पहिले प्रकाशित

(2077-07-16 B.S.)

3344 पटक देखिएको

कार्तिक १६ ,औरही 

महोत्तरीको औरहीमा आज स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् 

औरही बजारस्थित रहेको  प्रहरी चौकीबाट असई शिवजी प्रसाद यादवले व्यापारीबाट पैसा माग्दै धाकधम्की दिने गरेको भन्दै आज बिहान स्थानीय व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् ।व्यापारीहरुसंग जथाभावी पैसा असुल्ने ,दुख दिने ,स्थानीय होटेलमा गएर रक्सि खाएर व्यापारीहरुसंग दुर्व्यवहार गर्ने गरेको औरही नगरपालिका वडा न. २ का  वडा अध्यक्ष बिनोद पजियारले  जानकारी दिनु भएको छ 

विना बर्दीमा ड्युटी गर्ने ,स्थानीय व्यापारी तथा समुदायका व्यक्तिहरुलाई विना कारण समात्ने पैसा तिर्न लगाउने ,भनेको नमाने धाकधम्की दिने जस्ता कार्य यादवले गरेको स्थानीय  औरही वाणिज्य संघको  अध्यक्ष श्रवन चौधरीले बताउनु भएको छ 

भनिन्छ ,कानुनको रक्षक प्रहरी हुन्छ तर औरहिमा प्रहरीले नै कानुनको धजिया उडाएका छन् 

पैसा असुली गर्ने असई यादवालई तुरन्त जिल्लामा फिर्ता बोलाएर अनुसन्धान गरी कार्वाही गर्नुपर्ने र नभएमा फेरी पनि आन्दोलन चेतावनी दिएको स्थानीय श्याम कुमार चौधरीले बताउनु भएको छ 

यता प्रहरी चौकीका असई शिवजी प्रसाद यादवले आफुलाई आन्दोलनको बारेमा केहि थाहा नभएको र आफुले त्यस्तो विरोध गर्नु पर्ने काम केहि नगरेको बताउनु भएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले