एक नवजात शिशु वेवारिसे अवस्थामा फेला
कार्तिक १९ गते
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको छ।
छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडा र गोविन्दपुर गाउँको बीचमा रहेको नहरको मुनी भर्खरै जन्मिएको शिशु जीवितै फेला परेको हो ।
वेवारिसे अवस्थामा उक्त शिशुलाई स्थानीयवासीबासिहरुले देखेर खबर गरेपछि प्रहरी र जनप्रतिनिधि पुगेर उद्धार गरी स्वास्थ्य चौकी सखडामा उपचारका लागि भर्ना गराएका छन्।
नवजात शिशुको शरीरभरी रातो कमिलाहरुले टोक्दै गरेको अवस्थामा स्वास्थ्य चौकी ल्याइएको र प्राथमिक स्वास्थ्य जाँच र उपचार गरिएको स्वास्थ्य चौकी सखडाले जनाएको छ।
शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको स्वास्थ्य चौकीका इन्चार्ज अहेव अजयकुमार झाले जानकारी दिए । थप उपचारकालागि शिशुलाई गजेन्द्रनारायण सिंह अन्चल अस्पताल पठाइएको छ ।
शिशुको आमा बुवाको भने प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय सखडाका सई विन्देश्वरप्रसाद यादवले जानकारि दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments