केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद झनै बढ्दो

6 वर्ष पहिले प्रकाशित

(2077-07-20 B.S.)

1624 पटक देखिएको

कात्तिक २०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद झनै बढेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष दाहालले अब वार्ताकै लागि भनेर बालुवाटार नआउने बताउनुभएको छ ।

ओलीसँगको छलफलपछि अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताउनुभएको जनाइएको छ ।

पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र दाहाल छलफलमा बसेका थिए । तर, कुनै निष्कर्ष निस्कन नसकेको स्रोतले जनाएको छ ।

भेटमा दाहालले सचिवालय बैठकका लागि आग्रह गर्दा ओलीले त्यसलाई अस्वीकार गर्नुभएको स्रोतले जनाएको छ ।

पाँच दिनपछि अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको हो । यसअघि, दुवै अध्यक्षबीच भएको छलफलमा पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै दुवै नेताहरुले आ–आफ्नो ढंगबाट निकटस्थहरुलाई बताएका थिए ।

विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस, मन्त्रिमन्डल पुनर्गठन, कर्णाली प्रदेशको विवाद, भारतीय ‘रअ’ प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र दाहालबीच विवाद चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले