पिपरा गाउपालिकाको अध्यक्षले दोधारे निर्णय गर्दा भंगहा नगरपालिकाका मेयर आक्रोशित
कार्तिक २० गते
महोत्तरीको पीपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरीले जिल्ला समन्वय समितिको निर्णयमा खेलेको दोहोरो भूमिकाप्रति भंगहा नगरपालिकाका मेयर संजिव साहले आपत्ति जनाएका छन् । मेयर साहले गाउँपालिका अध्यक्ष चौधरीलाई नैतिकताको आधारमा राजिनामा दिन समेत आग्रह गरेका छन् ।
महोत्तरीले मठिहानी नगरपालिकामा कार्तिक १० गते राति भएको कुटपिट तथा आक्रमण घटना विषयमा गएको मंगलबार जिल्ला समन्वय समिति सभापति सुरेश प्रसाद सिंहको अध्यक्षतामा बैठक बसी एक विज्ञप्ती जारी गरिएको थियो । जसमा पीपरा गाउँपालिका अध्यक्ष चौधरीले हस्ताक्षर गरेका थिए । उनीहरु सबै महोत्तरीका प्रमुख जिल्ला अधिकारी समक्ष घटनाको अनुसन्धान गरी दोषीहरुमाथि कडा कारबहीको माग पनि गरेका थिए ।
तर जिल्ला समन्वय समितिको उक्त निर्णय बाहिर आएपछि पीपरा गाउँपालिका अध्यक्ष चौधरीले भोलि पल्ट बुधबार एक विज्ञप्ती जारी गर्दै समन्वय समितिका सभापति सिंहले आफ्नो पदीय हैसियतलाई दुरुपयोग गरी घटनालाई उल्टो पारेर विज्ञप्ती जारी गरेकोले त्यसप्रति आफ्नो विमती रहेको र उक्त निर्णयमा भुलबस आफ्नो हस्ताक्षर भएको एक प्रेस विज्ञप्ती जारी गरी बताएका छन् ।
गाउँपालिका अध्यक्ष चौधरीको उक्त कार्यको भंगहा नगरपालिका मेयर संजिव साहले आपति जनाउँदै एउटा पालिका प्रमुखले के कागजातमा सहीछाप गर्दैछु भन्नेसम्म नबुझेर हस्ताक्षर गर्नु दुर्भाग्यको विषय भएको बताएका छन् । समाजिक संजाल फेसबुकमा प्रतिक्रिया राख्दै मेयर साहले गलत निर्णय गरेकाले विक्रम चौधरी प्रति भाइचारा को सम्बन्ध पनि नराख्ने भनेका छन् ।
‘जुन विषयमा घण्टौं बसह र छलफल गरी निर्णय भयो । त्यसमा उहाँले सही गर्नुभयो र आज यूटर्न लिनु भयो । यसले उहाँसंग राजनीतिक छवि छैन । आफ्नै निर्णयप्रति अडिग नहुने तपाई जस्तो पालिका प्रमुखले नैतिकताको आधारमा तुरन्तै राजिवनामा दिन आग्रह गर्दछु ।’ मेयर साहले फेसबुक लाईभमा भनेका छन् ।
गाउँपालिका चौधरी सबैकुरा बुझेर मात्र समन्वय समितिको निर्णयमा हस्ताक्षर गरेको साक्षी समेत आफु रहेको मेयर साहले दावी छ।
https://www.facebook.com/sanjeev.sah.718/videos/1738967659590987
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments