ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-07-21 B.S.)

2174 पटक देखिएको

कार्तिक २१ गते 

सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा झापाको शनिश्चरे नगरपालिका–८ बस्ने मोटरसाइकलमा सवार ५० वर्षीया आशा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो सिराहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित सडकमा ना.५ ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३–०१–०१४ प ५८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्ररही कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक र चालकलाई नियन्त्रणमा लिएर दुर्घटना विषयमा थप सम्बन्धमा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले