जुवाको खालबाट होटेल संचालकसहित ८ जना पक्राउ

6 वर्ष पहिले प्रकाशित

(2077-07-22 B.S.)

2034 पटक देखिएको

कार्तिक २३ गते ।

जनकपुरबाट जुवाको खालबाट होटेल संचालकसहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बस्ने डिके होटेलका संचालक बर्ष ४३ का दिलिप मण्डल, ३७ वर्षीय कैलाशप्रसाद गुप्ता, बर्ष ३५ का सजिप ठाकुर, बर्ष ४५ का वद्री साह र बर्ष २४ का शिवु मण्डल रहेका छन् ।

यस्तै वडा नं. ४ का ४० वर्षीया गणेश साह, बर्ष ३४ का बेचन साह र वडा नं. २ बस्ने बर्ष ४६ का विनय साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

तास जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार साँझ ६ बजे जनकपुरधाम ४ स्थित राजदेवी मन्दिर पछाडिको डीके होटेलबाट १ लाख ६३ हजार ६ सय ६० रुपैयाँसहित पक्राउ गरेको डीएसपी मिश्रले बताए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले