गौशाला नगरपालिकाले अनुगमन गरेर बरामद गरेको समान नष्ट गरे
कार्तिक २५ गते
आज गौशाला नगरपालिकाले मिति २०७७ /०७ /०५ गते गौशाला बजार अनुगमन तथा निरीक्षण गरेर संकलन गरेको खाद्यान्न नष्ट गरेको छ । गौशाला बजारमा रहेको व्यवसायिक पसलहरुबाट उपयोग गर्ने मिति समाप्त भएको खाद्यान्न सब्जी मसला ३ प्याकेट ,हल्दी १ प्याकेट ,निमकिज १ प्याकेट ,आलु चिप्स १० वटा ,चियापति १० वटा कार्तिक ५ गते अनुगमन गरि बरामद गरेको उक्त समान नष्ट गरिएको छ ।
गौशाला नगरपालिकाको उपमेयर आशा लामा ज्यूको संयोजकत्वमा उक्त समान गौशाला नगरपालिकाको कार्यालय भवन अगाडिको स्थानमा नष्ट गरिएको उपमेयरले जानकारी दिनु भएको छ ।
साथै त्यस कार्यमा गौशाला नगरपालिकाको मेयर शिवनाथ महतो ,अधिकृत शौर्या साह ,प्रसशाकीय अधिकृत हेम बहादुर कार्की , गौशाला इलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक प्रकाश रेग्मीको तथा अन्यको सहभागीगा रहेको थियो ।
त्यसैगरि उपमेयर आशा लामाले आगामी दिनमा पनि यस्ता कार्यहरु निरन्तर गर्ने भनेर प्रतिबद्धता जनाउनु भएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments