प्रेस काउन्सिल नेपालद्वारा पत्रकार आचारसंहिता र कोभिड -१९ ले मिडियामा परेका प्रभाव अन्तरक्रिया कार्यक्रम सम्पन्न
कार्तिक २६
आज प्रेस काउन्सिल नेपाल द्वारा आयोजित पत्रकार आचारसंहिता र कोभिड -१९ ले मिडियामा परेका प्रभाव अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा महोत्तरीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य नवलकिशोर यादव , प्रेस काउन्सिलका प्रमुख अधिकृत झबिन्द्र भुसाल जस्ता वक्ताहरुले उपर्युक्त विषयमा आ-आफ्ना विचार राखेका थिए ।
नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलको अध्यक्षमा संचालित उक्त अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ महोत्तरीका उपाध्यक्ष नागेन्द्र कर्ण ले राखेका थिए । महोत्तरी जिल्लाका लगभग २५ भन्दा बढी पत्रकार एवंम् संचारकर्मि कोभिड-१९ को भौतिक दुरी कायम गरि उपस्थित हेको उक्त कार्यक्रममा अधिकांसले आ–आफ्ना समस्या र गुनासाहरु व्यक्त गरेका थिए ।
पत्रकारको पारिश्रमिक एवं ज्याला पत्रपत्रिका छाप्नका लागि प्रेसको मेसिनको व्यवस्था ,पत्रकार एवंम् संचारकर्मीको सुरक्षा लगायतका विषयमा चर्चा परिचर्चा भएको थियो । पत्रकार र राज्यको समस्याहरु एक अर्कालाइ व्यक्त गर्ने गराउने सेतुको काम प्रेस काउन्सिल नेपालले गर्ने कुरामा जोड दिदै प्रमुख अधिकृत झविन्द्र भुसालले आचार संहितालाइ पालना गरि समाचार सम्प्रेशन गर्ने पत्रकारलाइ सुरक्षा प्रदान गरिने साथै मापदण्ड भन्दा बाहिर गई आचार संहिता उल्लङ्घन गर्ने जोकोही पनि दण्डसजायको भागीदार हुने कुरा प्रष्ट्याउनु भयो ।
पत्रकारिता क्षेत्रमा सहजीकरण ल्याउन अनलाइन सेवा लगायत हटलाइनको पनि व्यवस्था भएको जानकारी गराउनु भयो । साथै विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९ महामारीलाइ मध्यनजर गर्दै यस क्षेत्रलाइ झनै सबल र सशक्त बनाउदै लैजाने कुरामा समेत ध्यानाकर्षण अन्य वक्ताहरुले गराउनु भयो ।

कार्यक्रमका अध्यक्षता गरिरहनु भएका पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले प्रमुख अतिथि र काउन्सिलका प्रमुख अधिकृत झबिन्द्र भुसाललाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गरेका थिए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..

कमेन्ट गर्नुहोस्
view comments