गौशालामा सगरमाथा आखा अस्पताल र महोत्तरी नेत्रहिन संघद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न
मंसिर ११
आज गौशाला नगरपालिकाको पुरानो भवनमा सगरमाथा चौधरी आखा अस्पताल, लहान र महोत्तरी नेत्रहिन संघद्वारा आखाको जाच सम्बन्धि र अपाङ्गता भएको व्यक्तिहरुको अधिकार सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

महोत्तरी नेत्रहीन संघको सहायतामा सगरमाथा चौधरी आखा अस्पताल द्वारा आयोजना गरिएको उक्त जनचेतना सम्बन्धि कार्यक्रमको अध्यक्षता सो अस्पतालको अध्यक्ष रुबी दासले गर्नु भएको थियो ।
साथै अपाङ्गता भएका व्यक्तिहरुको विश्वव्यापी अधिकार सम्बन्धि सन्धि UNCRPD को प्रशिक्षण महोत्तरी नेत्रहीन संघको अध्यक्ष बिरेन्द्र महतो ज्युले ,आखा सम्बन्धि जानकारीको प्रशिक्षण रुबी दासले र कान सम्बन्धि जानकारीको प्रशिक्षण अस्पतालको कान विभागको सहायक सोम मगरले गर्नुभएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरुले पाउनु पर्ने अधिकार ,सामाजिक सुरक्षा , अपाङ्ग कार्ड ,सम्मान, रोजगारी स्वास्थ्य ,शिक्षा सम्बन्धि जानकारी दिदै महोत्तरी नेत्रहिन संघका अध्यक्ष बिरेन्द्र महतोले सोको कमि कमजोरी प्रति सरकारको ध्यानाकर्षण गराउन चाहेको बताउनु भएको छ । उनले अपाङ्गता भएको व्यक्तिलाइ प्रोत्साहन गर्नु समाजको कर्तव्य र अधिकार दिनु सरकारको जिम्मेवारी भएको कुरा पनि प्रस्ट्याउनु भएको छ ।
त्यसैगरि सगरमाथा चौधरी अस्पतालका सिबिएम र इआरइसिपीको सस्थाले सहयोग गरेको सो कार्यक्रममा आखा र कानको सुरक्षा कसरि गर्ने सम्बन्धि बिषयमा जनचेतना प्रदान गरिएको थियो ।

कार्यक्रममा रौतहट नेत्रहीन संघको अध्यक्ष एवं नेपाल नेत्रहीन संघ प्रदेश २ को उपाध्यक्ष हरिमिश्र ज्यू , नेपाल नेत्रहीन संघ प्रदेश २ को अध्यक्ष बिरेन्द्र महतो ,गौशाला न.पा.महिला बालबालिका तथा समाज कल्याण उपशाखा सहायक महिला बिकाश निरीक्षण संजिता रौनियार लगायत नेत्रहीन तथा दृष्टिबिहिन र अपाङ्ग भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
यस्ता जनचेतनामुलक कार्यक्रमहरु फेरी आओस भन्ने विश्वास व्यक्त गर्दै अपाङ्गहरुले आफ्नो अधिकार बुझेर सम्बन्धित निकाय समक्ष पुर्याउन आग्रह बिरेन्द्र ज्यूले गर्नुभएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments