गौशाला बजारमा मैनबत्ती बालि बिरोध प्रदर्शन तथा श्रद्धान्जली सभा सम्पन्न
मंसिर १३ ,गौशाला
महोत्तरी जिल्लाको गाैशाला बजारमा बर्दिबाशकि गुलफसा खातुनको हत्याको बिरोधमा मैन वती जलाएर शनिवार चर्को नाराबाजी गरिदै गाैशालामा साहित्य समाज द्वारा कैण्डल मार्च निकालिएको थियो।
गाैशाला साहित्य समाजकाे आयोजनामा भएको मैनबत्ती बालि गौशाला को जिराे माईल,बाट गौशाला बजारको विभिन्न ठाउलाई परिक्रमा गर्दै गौशाला बजारको दुर्गा मन्दिरमा गएर कोणसभा मा परिणत भएको थियो ।
कोन साभलाइ सम्बोधन गर्दै साहित्य समाजका सल्लाहकार शिक्षक गोपाल यादवले आफ्नो तर्क दिदै यस्ता बलात्कार गरि । निर्घात हत्या गरेको अपराधीलाई नेपाल सरकारले संबिधान मा त्यस्तो सजाय ल्याउनु पर्छ जुन सजायबाट यस्ता अपराधीहरु अपराध गर्न डराओस ।
त्यस्तै कोन साभामा युवा मो. अजरुद्दिनले भनु भयो कि गुलाबसा हत्याको बिषयमा केन्द्र सरकार भन्दा बढी प्रदेश र स्थानीय सरकारले चासो लिने बिषय हुनु पर्छ । यस्ता अपराधीहरुलाइ कडा भन्दा कडा सजाय र समाज बाट बहिस्कार समेत गर्नुपर्छ । तर यस्ता घटना हरुमा राजनीतिकर्मीहरुले नै अपराधीलाई संरक्षण दिएको कारणले समाजमा यस्ता अपराधिहरु टाउको ठड्याएर हिडी रहेका हुन्छन् । जो आज अरुण साहको यो भन्दा बिगतको दिनमा जेलबाट धरौटीमा राजनीति कर्मीको पहलमा रिहा नभएको भए आज गुलाबसा खातुन र न्यौपाने जस्ता होनहार युवा हामीले गुमाउनु पर्ने थिएन ।
मैनबत्ती बालि साहित्य समाजका सदस्य , साहित्यप्रेमी, शिक्षक ,युवा , विद्यार्थी, लगायत संचारकर्मीको उपस्थिती रहेकाे थियाे।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..

कमेन्ट गर्नुहोस्
view comments