आज जलेश्वरमा नेकपाद्वारा जुलुश प्रदर्शन
मंसिर १८
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नेकपाद्वारा बिरोध प्रदर्शन भएको छ ।
नेकपा महोत्तरी द्वारा आयोजना गरिएको न्यायको पक्षमा रहन स्थानीय प्रशासनको ध्यानाकर्षणका लागि गरिएको प्रदर्शनमा अधक्ष्यता जिल्ला इन्चार्ज राजु खड्का गर्नु भएको थियो ।

स्थानिय सरकार मुर्दाबाद, दोषी माथि कारवाही गर नाराका साथै जलेश्वर मणिपाल देखी नगरपालिका,महेंद्र चौक र खैरा चौक हुदै बुद्धिजीवी चौकमा कोण सभामा परिणत भएको उक्त जुलुशमा प्रदेश २ को सांसद मा. भरत साह लगाएत नेकपा केन्द्रिय सदस्यहरुले सम्बोधन गरेका थिए ।
मटिहानी नगरबासीलाई अन्याय, अत्याचार, दमन, सोषण र भ्रष्टाचारबाट उन्मूक्ती दिलाउन अनि अराजक र भ्रष्टलाई चेताबनी दिन उक्त प्रदर्शन गरिएको अनेरास्ववियुका युवा नेता सूर्यनारायण साहले जानकारी दिनु भएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments