गौशालामा बहुजन समाज परिषद नेपालको संगठन बिस्तार कार्यक्रम सम्पन्न
मंसिर २१
गौशालामा बहुजन समाज परिषद नेपालको संगठन बिस्तार कार्यक्रम सम्पन्न भएको छ ।गौशाला न.पा. अन्तर्गत गौशाला पार्टी प्यालेश्मा बहुजन समाज परिषद नेपालले जिल्ला इकाईको भेला गरेर संगठन बिस्तार कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता गौशाला न.पा.का समाज सेवी राम प्रगाश मोचीले गर्नु भएको थियो । त्यसैगरी उक्त कार्यक्रममा प्रमुख अतिथि बहुजन समाज परिषद नेपालका संयोजक हरिनन्दन अम्बेडकर वादी ,भारतबाट बिशेष अतिथिको रुपमा बृहद्रय सुर्यबंसी र अतिथिमा औरही न.पा को लेखा अधिकृत मनोज कु.राम जस्ता धेरै दलित समुदायका प्रवक्ताहरु उपस्थित थिए ।
उक्त कार्यक्रममा राजाराम पासवानले सबै पिडित दलित समुदायको लागि बहुजन समाज परिषद नेपालले संरक्षण गर्ने प्रतिबद्धता जनाउने कुरा व्यक्त गरेका थिए ।
त्यस्तै रेडियो जुनताराका पत्रकार निरन्जन साहले 'भने दलित समुदायको बिकास तबसम्म हुदैन जबसम्म दलित समुदायले मालिक भन्ने र चाकरी गर्ने प्रथालाई अन्त्य गर्दैन र अरुको लोभ प्रलोभनमा लागेर समाजका बिकृतिहरु जस्ता मादक पदार्थ सेवन गर्ने कुलब छोड्नु पर्छ र आफ्नो बालबच्चालाई शिक्षा तर्फ लग्नु पर्छ अनि मात्र दलित समुदायको बिकास सुनिश्चित रहेको छ' ।
त्यसैगरि कार्यक्रममा उपस्थित पुनम देवी रामले भन्नु भयो ‘जब हामीहरु कुनै ठुलो जातिको घरमा जान्छौं ,हामीहरुलाई छुवाछुतको भावनाले हेर्ने गर्दछन अरुहरुलाई थालमा खान दिन्छन भने हामुलाई पातमा खान दिन्छ' ।यस्ता कुप्रथाबात हामिहौले मुक्त पाउनु पर्छ भन्ने अभियान चलाउनुपर्ने कुरामा उहाले जोड दिनुभएको थियो ।
त्यस्तै प्रमुख अतिथिले बाहुन प्रथ बर्षौदेखी चली आएको र दलितलाइ दमन र शोषण गर्ने छुवाछुत माने प्रथालाई जरैदेखि अन्त्य गर्दै हक र अधिकारको लागि लड्नु पर्ने कुरामा जोड दिदै कार्यक्रममा उपस्थित अतिथिहरुलाई सम्मान पत्र वितरण गर्दै उक्त कार्यक्रमलाइ समापन गरेका थिए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..

कमेन्ट गर्नुहोस्
view comments