प्रदेश न.२ : कृषि मन्त्रालयको आवेदन फारम भर्न किसाहलाइ शास्ती –नेता साह

6 वर्ष पहिले प्रकाशित

(2077-08-21 B.S.)

5046 पटक देखिएको

मंसिर २२ 

हाल प्रदेश न.२मा कृषि मन्त्रालय अन्तर्गत आठ ओटा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रहेको छ र ति आठ ओटा मध्य धनुषा , महोत्तरी र पर्सामा नया मत्स्य पोखरी निर्माण गर्न सूचना प्रकाशन गरेको छ। जसको लागि किसानले भर्न कठिन हुने आवेदन फरम कार्य बिधिमा निर्माण गरेको किसानहरुको गुनासो रहेको छ ।

करिब १८-१९ पेजको उक्त आवेदन फारम भर्नु पोखरी निर्माणको लागि खन्ने कामभन्दा पनि अत्यन्त फारम भर्न जटिल रहेको अनेरास्ववियूका नेता सुर्यनारायण साहले जानकारी दिनुभएको छ । उक्त आवेदन फारमप्रति कृषि मन्त्रालय र पशुपक्षी तथा मत्स्य निर्देशनालयको नौटंकी र किसानहरुलाई शास्ती भएको उहाले बताउनु भएको छ । उक्त आवेदन फारम खुलेको ४-५ दिन हुदा पनि फारम भर्न असमर्थ भएकोले कृषकहरु मर्कामा परेको उहाले बताउनु भएको छ ।

त्यसैगरी उक्त आवेदन फारम अव्यवहारिक भएको पनि उहाले जानकारी दिनु भएको छ ।उक्त फरमलाई कृषकहरुको लागि सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले