सहिद क.रामवृक्ष यादवको स्मृति भत्काउदा महोत्तरी,खैरमाराका स्थानीयबासिन्दाहरु आक्रोषित
मंसिर २४
सहिद क.रामवृक्ष यादवको मानसम्मान र पहिचान संग जोडिएको एतिहासिक भुमि बर्दिबास -११ खैरमारामा क.रामवृक्ष यादवकै नाममा कुनै पूर्वाधार निर्माण गर्नुको सट्टा अर्का सम्मानित व्यक्तित्व निर्मल लामाको नाम जोडिएको पूर्वाधार निर्माण गर्ने सरकारी निर्णय अपरिपक्क रहेको जनाइएको छ ।
यादवकाे तत्कालीन माओवादी जनयुद्ध तयारीकै क्रममा २०५१ भदौ २ गते धनुषाको बर्मझियामा हत्या भएको थियो। उनी पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए।
महान जनयुद्धको धरोहर क.रामवृक्ष यादवको नामसंग जोडिएको जनमुक्ति सेना नेपाल , क.रामवृक्ष यादवको स्मृति बिग्रेडको कार्यालय रहेको उक्त पबित्र भूमिबाट शालिक र हसिया हथौडालाइ हटाएर क.निर्मल लामा बहुप्राविधिक शिक्षालय निर्माणले सिङ्गै जनयुद्धको अपमान हुने ,अनावश्यक मंभेद बढ्ने र सामाजिक सद्भाव बिग्रिने स्पष्ट देखिएको स्थानीयहरुले जनाएका छन ।
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेलको निर्देशनमा भत्काइएको स्मृतिको स्थानमा गत मंसिर १६ गते उनले क.निर्मल लामा बहु प्राविधिक शिक्षालयको नमुना भवनको शिलान्याश गरेका थिए ।

त्यसैगरि सो घटनाप्रति सिङ्गो पार्टी नै आक्रोशित भएकोले हिजो महोत्तरीको खैरमारामा अनुशन्धानको लागि समिति गठन गरिएको छ ।
त्यस्तै शालिक यथास्थानमा राख्नुपर्ने ,मन्त्रि पोखरेलले क्षमायाचना गर्नुपर्ने र शिक्षालयको नाम परिवर्तन गरेर यादवको नाम हुनुपर्ने त्यहाका जनताहरुको माग रहेको छ ।
नेकपा पार्टीको इन्चार्ज राजु खड्काको अध्यक्षतामा भएको उक्त छलफलमा प्रदेश २ का मा. सांसद भरत प्रसाद साह लगाएत केन्द्रिय सदस्यहरु तथा प्रदेश कमिटि सदस्यहरुको सहभागिता रहेको थियो । सो सम्बन्धि जानकारी अनेरास्ववियुका नेता सूर्यनारायण साहले दिनु भएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments