गौशाला न.पा.मा लैङ्गिक हिंसा बिरुद्धको नगरस्तरीय र्याली कार्यक्रम सम्पन्न
मंसिर २५
आज गौशाला नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत नगर स्तरीय र्याली कार्यक्रम सम्पन्न भएको छ | गौशाला नगरपालिकाको उपप्रमुख आशा लामाको संयोजकत्व सम्पन्न भएको उक्त कार्यक्रममा गौशाला न.पा.को कर्मचारी ,गौशाला वडा न.५ को वडा अध्यक्ष ,प्रहरी प्रशासन ,समाजसेवी लगाएत त्रिभुवन मा.वि. का छात्रछात्राको सहभागिता रहेको थियो |
र्याली प्रदर्शन गौशाला नगरपालिकाको त्रिभुवन मा.वि.को कम्पाउण्डबाट गौशाला बजारलाई परिक्रमा गर्दै पुन: त्रिभुवन मा.वि. को प्रांगणमा कोण सभामा परिणत भएको थियो |

महिला हिंसा रोकौ ,बाल विवाह अन्त्य गरौ ,दहेज प्रथा अन्त्य गरौ ,महिला हिंसा अन्त्य गरौ ,महिला हिंसामुक्त समाज आजको आवश्यकता लगाएतका नारा र्यालीमा गाइएको थियो |
लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ,व्यक्ति समाज र सबैको एक्यबद्धता उक्त र्याली गर्नुको मुख्य उद्देश्य रहेको थियो |
त्यसैगरी कार्यक्रममा स्थानीय समाज सेवी ,विद्यालयका प्रधानाध्यापक ,संचारकर्मी लगाएतले आफ्ना मन्तव्य तथा विचार व्यक्त गरेका थिए |
त्यस्तै गौशाला न.पा.को उप प्रमुख आशा लामाले भन्नु भयो “हिंसा हामीले सहेर बस्नु हुदैन ,यसको जरैदेखि उन्मुलनको लागि आवाज उठाउनु पर्छ |
समाजमा रुढिवादी परम्परा जस्तै बाल विवाह ,छुवाछुत ,दहेज प्रथाको अन्त्य गर्नको लागि शिक्षित रुपले समाजको बिकास हुनु पर्छ भन्दै उहाले आफ्नो बाल बच्चालाई पढाइबाट बन्चित नगर्न स्थानीय हरुलाई आग्रह गर्नुभएको छ |
असल गन्तव्यमा पुग्नको लागि शिक्षाको पहुच हुनु जरुरी रहेको बताउदै उहाले चेतनशील व्यक्तिले अज्ञानीलाई चेतना प्रदान गर्नु नै यसको रुपान्तरण हुने कुरामा जोड दिनु भएको थियो |
उहाले यस्ता जनचेतना मुलक कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर गरिरहने प्रतिबद्धता जनाउदै कार्यक्रम समापन गर्नुभएको थियो |
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments