पुर्व २ न. प्रदेशका संयोजक तथा केन्द्रिय सचिवको आतिथ्यमा धनुषा जिल्लाको का.मू.संयोजक चयन

6 वर्ष पहिले प्रकाशित

(2077-08-26 B.S.)

3150 पटक देखिएको

मंसिर २६

आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्रता विद्यार्थी युनियन केन्द्रिय सदस्य संजय कुमार महतो ज्युको अध्यक्षतामा र २ न. प्रदेशका पुर्व संयोजक तथा केन्द्रिय सचिव सूर्यनारायण साहको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको छ  ।

अनेरास्ववियु क्रान्तिकारी धनुषा जिल्लाका उपाध्यक्ष क. मनिष कु.यादव, अनेरास्ववियु नेता अजय झा लगाएत, अनेरास्ववियु क्रान्तिकारी धनुषा जिल्लाका सदस्यहरुको सहभागितामा धनुषा जिल्लाको अनेरास्ववियुको संयोजकको चयन भएको छ  ।

धनुषा जिल्लाको अनेरास्ववियुको संयोजक आरती कुमारीले आर्थिक अनियमितता र विधानको बिपरित कार्य गरेको प्रति सम्पूर्ण अखिल क्रान्तिकारी पदाधिकारीहरु आक्रोशित भएका थिए  ।

आजको बैठकबाट नियम विपरित कार्य गरेको भन्दै उहालाई कारवाही गर्ने निर्णय भएको जनाइएको छ  ।

त्यसैगरी नया संयोजकको रुपमा अनेरास्ववियु क्रान्तिकारी धनुषा जिल्लाका उपाध्यक्ष क. मनिष कु.यादवको चयन भएको र उहालाई धनुषा जिल्लाको कार्यभार जिम्मा लगाइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले