जिज्ञासा कार्यक्रममा बिजेता भए सैलेन्द्र पटेल
मंसिर २७ गते ,गौशाला
आज रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट हप्ताको एकदिन शनिवार प्रसारण हुने कार्यक्रम जिज्ञासाको बिजेता सैलेन्द्र पटेल भएका छन् ।
सोनमा गाउपालिका वडा न.३ रघुनाथपुरमा बस्ने पटेलले आज रेडियो जुनताराको कार्यक्रम जिज्ञासामा रेडियोमा प्रत्यक्ष उपस्थित भइ कार्यक्रममा सोधेका प्रश्नहरुको सहि उत्तर दिएर बिजेता भएका छन् ।
रेडियो जुनताराको संचालक निरन्जन साहज्यूको हातबाट उनले पुरस्कार स्वरूप नगद रु. १५५१ र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

रेडियो जुनतारामा प्रत्येक हप्ताको शनिवार जिज्ञासा कार्यक्रम मार्फत श्रोताहरुलाई सामान्य ज्ञान सम्बन्धि प्रश्नोत्तर सोधिने र सहि उत्तर दिनेहरु मध्ये कुनै एकजनालाई बिजेता घोषणा गरि प्रत्येक शनिवार बिजेता भएका व्यक्तिलाई महिनाको अन्तिम शनिवार रेडियोमा उपस्थित गराई प्रतिष्पर्धा गरेर बिजेता हुने एक व्यक्तिलाई प्रमाणपत्र सहित उल्लेखित नगद प्रदान गरि सम्मान गरिने यो कार्यक्रमको बारेमा बोल्दै पटेलले भने 'यस कार्यक्रमले विद्यार्थी तथा लोक सेवा आयोगको लागि तयारि गरिरहनु भएका व्यक्तिहरुलाइ सहयोग पुर्याएको छ ' ।
केहि आर्थिक सहयोग पनि उपलब्धि हुने भएकोले बिद्यार्थी तथा अन्य व्यक्तिको मनोबल यो कार्यक्रमले बढ्ने भन्दै उनले यसले समाजमा जनचेतना सँगसँगै व्यक्तिको मानसिक वृद्धिमा पनि विकास गर्न मदत पुग्ने बताएका छन् । यसले विद्यार्थीमा पढ्ने बानीको विकास हुन्छ भनेर कार्यक्रमको प्रशंसा समेत उनले गरेका छन् ।
त्यसैगरी रेडियो जुनतारालाई धन्यबाद ज्ञापन गर्दै उनले पुरस्कार प्रति खुसि र आभार व्यक्त गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments