कांग्रेस र जसपाबाट करिब ५०-६० जना नेकपा पार्टीमा प्रवेश
गौशाला
आज गौशाला नगरपालिका वडा न.७ जमुनियास्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा नेता क.रामचन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त नेकपा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश न.२ को सांसद मा. भरत प्रसाद साह ,अतिथिहरुमा गौशाला नगरपालिका वडा न.७ का प्रत्यासी भोजराज झा ,वडा न.६ का वडा अध्यक्ष नथुनी राउत ,वडा न.७ का वडा अध्यक्ष किसुन विक लगाएत अरु वडाका सदस्यहरु,बुद्धिजीवी ,समाजसेवी ,शिक्षाप्रेमी तथा जनसमुदायको सहभागिता रहेको थियो ।
त्यसैगरि अतिथिकै रुपमा पुर्व सांसद मा.बुद्धनी देवी ,प्रदेश न.२ को प्रदेश कमिटि सदस्य विजय साहगरी र्यक्रममा अनेरास्ववियुका युवा नेता सूर्यनारायण साह उपस्थित रहेका थिए ।
गौशाला नगरपालिका वडा न.७ का प्रत्यासी तथा जसपाको सदस्य भोजराज झाको नेतृत्वमा भएको उक्त प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र जसपाबाट करिब ५०-६० जना सदायले पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीमा प्रवेश गरेका सदस्यहरुलाई फूलमाला र चन्दन लगाई स्वागत गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा आफ्ना मन्तव्य राख्दै प्रदेश २ का सांसद मा. भरत प्रसाद साहले पार्टीमा प्रवेश गरेका सम्पूर्ण व्यक्तिहरुलाई बधाई ज्ञापन गर्दै खुसि व्यक्त गरेका छन् ।
त्यसैगरि उनले वडामा हुने समस्याहरुको समाधान बिना विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपाले आगामी दिनमा जनतामा आइपर्ने कुनै पनि समस्याको समाधानको लागि नेकपा पार्टीले सहयोग गर्ने बताउनु भएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments