उज्यालो नेपालद्वारा आयोजित कविता प्रतियोगिता कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-09-04 B.S.)

4334 पटक देखिएको

पुष ४ ,गौशाला 

उज्यालो नेपालको आयोजनामा अन्तरपालिका स्तरीय कविता प्रतियोगिता    कार्यक्रम सम्पन्न भएको छ 

शुक्रवार गौशाला नगरपालिका स्थित पार्टीप्यालेशमा गौशाला साहित्य समाजको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता उज्यालो नेपालका कोषाध्यक्ष हजारी साहले गरेका थिए 

कार्यक्रममा प्रमुख अतिथि अन्तरराष्ट्रिय मैथिली परिषदको उपाध्यक्ष राजेश्वर नेपाली, विशिष्ट अतिथि गौशाला न.पा.का प्रमुख तथा उप प्रमुख शिवनाथ महतो र आशा लामा ,अनेरास्ववियु युवा नेता सूर्यनारायण साह ,गौशाला साहित्य समाजका अध्यक्ष मोहन महतो ,सह सचिव धर्वेन्द्र कु.यादव ,विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकवर्ग ,संचारकर्मी ,बुद्धिजीवी तथा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो 

त्यसैगरि निर्णायक समितिमा मैथिली भाषाका प्राध्यापक मनोज झा मुक्ति ,गजलकार तथा साहित्यकार सम्सी गाउपालिका शिक्षा संयोजक जीवन स्वार्थ र मिसन दहेज मुक्ति समाजबाट सबनम खातुन रहेका थिए 

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्ना आफ्ना कविता तथा जनप्रतिनिधिहरुले आफ्ना मन्तव्य व्यक्त गरेका थिए

कविता प्रतियोगितामा प्रथम पुरस्कार प्रमुख अतिथिको हातबाट नव क्षितिज स्कुल ,गौशालाको छात्रा आरुषी यादवलाइ प्रमाणपत्र सहित  रु.३१०० ,द्वितीय पुरस्कार सभाध्यक्षको हातबाट श्री जनता मा.वि. रजखोरका  छात्र महोमद अलिलाइ प्रमाणपत्र सहित  रु.२१०० र तृतीय पुरस्कार विशिष्ट अतिथिको हातबाट सनराईज स्कुल ,औरहीका छात्र अमित यादवलाइ प्रमाणपत्र सहित  रु.११०० प्रदान गरिएको थियो  

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गौशाला नगरपालिका नगर प्रमुख शिवनाथ महतोले उक्त कार्यक्रमले विद्यार्थीहरुको गुणको अवकाश हुने आशा व्यक्त गरि कविता प्रतियोगिताका बिशेषतालाइ दर्शाएका थिए 

त्यसैगरि उपप्रमुख आशा लामाले कोरोनाबाट धेरै महिना पढाइबाट बन्चित भएर पनि उक्त कविता प्रतियोगितामा विभिन्न विद्यार्थीहरुले भाग लिएकाले खुसि व्यक्त गर्नुभएको थियो  उहाले परिस्थिति अनुसार चल्नुपर्ने कुरामा जोड दिदै आगामी दिनमा नगरपालिकाद्वारा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक गर्नु भएको थियो 

त्यस्तै अनेरास्ववियुका युवा नेता सुर्य नारायण साहले यस्तो प्रतियोगिता आयोजना गरेकोमा उज्यालो नेपाल तथा रेडियो जुनतारालाइ धन्यबाद ज्ञापन गर्दै यस्ता प्रतिभामय कार्यक्रम व्यापक रुपमा संचालन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो 

त्यसैगरि उज्यालो नेपालका अध्यक्ष तथा रेडियो जुनताराका संचालक  निरन्जन कुमार साहले उपस्थित विद्यार्थी लगायत सम्पूर्णलाइ धन्यबाद दिदै गुरुको महिमा तथा उज्यालो नेपाल संस्थाको बारेमा आफ्ना मन्तव्य राख्नुभएको थियो  उहाले यस संस्थाले स्थानीय स्तरमा सदैव सक्रिय भएर आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो  

त्यसैगरि उपस्थित विद्यार्थीहरुलाई प्रशंसापत्र तथा अतिथिहरुलाइ मायाको चिनो प्रदान गर्दै कार्यक्रमको अध्यक्षले कार्यक्रम समापन गरेका थिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले