क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ को क्रिकेट टोली छनोट प्रतियोगिता हुदै
पुष ५
काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री (कप)क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ को क्रिकेट टोली छनोट प्रतियोगिता भइरहेको छ।
बाराको कलैयामा रहेको सिद्धेश्वर उमावि र धनुषाको १२ बिघा मैदानमा मंसिर २५ गतेबाट छनोट खेल चलिरहेको छ। पुस ६ गते छनोट खेल सकिने भए पनि आइतवार बिहानसम्म सेमिफाइनल र फाइनल खेलको मिति भने तय गरिएको छैन।
सेमिफाइनलमा पर्सासहित चार जिल्लाको टोली भिड्दैछन्। समूह ए बाट धनुषा र सप्तरी पहिलो सेमिफाइनलको लागि छनोटमा परेका छन् भने समूह बी बाट बारा र पर्सा सेमिफाइनलमा प्रवेश गरेको क्यान नेपालका स्कोरर मेहबुब रेजा राइनले बताए। उनका अनुसार प्रधानमन्त्री कप आगामी पुस २१ गतेदेखि हुँदैछ। यसअघि पुस १३ गतेदेखि यो प्रतियोगिता हुने समय तालिका तोकिएको थियो।
प्रधानमन्त्री कपको अन्तिम मिति तय भइसकेपछि प्रदेशस्तरीय सेमिफाइनल र फाइनल खेलको मिति एक दुई दिन ढिलो हुने गरी तय गरिने प्रदेश २ स्तरीय छनोट प्रतियोगिताका मिडिया संयोजकसमेत रहेका राइनले बताए। प्रदेश २ को आठ जिल्लामा सप्तरी, सिराहा, धनुषा, महोत्तरी समूह एमा परेका थिए भने सर्लाही, रौतहट, बारा, पर्सा समूह बीमा परेका थिए।
मंसिर २५ गतेदेखि पुस ३ गतेसम्म भएको लिग म्याचमा एउटा जिल्लाले तीन/तीनवटा म्याच खेलेर जित निकाल्दै सेमिफाइनलको लागि ठाउँ पक्का गरेका छन्। प्रतियोगिता समापनपछि आठ जिल्लाका उत्कृष्ट खेलाडीहरूमध्ये १४ सदस्यीय प्रादेशिक क्रिकेट टोली चयन हुनेछ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments