गौशालाको प्रभु बचत तथा ऋण सहकारी संस्था ली.को ८ औ साधारण सभा सम्पन्न
पुष ११
आज गौशालाको त्रिभुवन मा.वि.को प्रांगणमा प्रभु बचत तथा ऋण सहकारी संस्था ली.को ८ औ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष सुनिता सिंहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतो ,विशिष्ट अतिथि लक्ष्मण यादव (जिल्ला सहकारी संघ को अध्यक्ष ) अतिथि केशव दाहाल ,लगायत सहकारीको व्यवस्थापक शत्रुधन यादव ,कर्मचारी तथा सहाकारीको सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यसैगरि कार्यक्रममा उक्त सहकारी संस्थामा निरन्तर रुपमा आबद्ध भएको तथा नियमित रुपमा संस्थाको किस्ता तिर्ने सदस्यहरुलाइ प्रमाण पत्र सहित नगद पुरस्कार समेत वितरण गरिएको थियो ।
त्यस्तै नगर प्रमुख शिवनाथ महतोले आफ्नो मन्तव्य राख्दै साधारण सभाको महत्व तथा बिशेषतालाइ दर्शाएका थिए उनले आगामी सालमा २००० जति सदस्य नपुर्याउने सहकारीलाइ मर्ज गरिने जानकारी दिदै उक्त संस्थाको सदस्य पनि करिब १२०० जति रहेकोले त्यसप्रति सजग गराएका छन् ।
बिगतमा गौशालामै करोडौ रकम लिएर भागेको सहकारी संस्थाको घटनालाइ स्मरण गर्दै उनले व्यक्तिगत फाइदा लिने सहकारीबाट सचेत रहन आह्वान समेत गरेका छन् ।
त्यसैगरि जिल्ला सहकारी संघको अध्यक्ष लक्ष्मण यादवले उक्त सहकारी संस्था व्यापार. रोजगार आदिको लागि स्थानीयहरुलाइ सहयोग गरेर जीवन शैली रुपान्तरण गर्न सफल भएको बताउदै संस्थाको उन्नति र प्रगतिको कामना गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments