गौशाला नगरपालिकामा सामाजिक सुरक्षा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
पुष १३ ,गौशाला
आज गौशाला नगरपालिकाको पुरानो भवनमा सामाजिक सुरक्षा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिका द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोग र सामुदायिक परिवार कल्याण संघको समन्वय रहेको थियो ।
त्यसैगरी गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा गौशाला न.पा. का १२ ओटै वडाका सचिव ,अध्यक्ष ,गौशाला न.पा. वडा न.८ का वडा अध्यक्ष भोज बहादुर दर्लामी , प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रजंग थापा लगायत विभिन्न संचार कर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुखलाइ हाइट बोर्ड मेसिन ,वेट बोर्ड मेसिन लगायतका स्वास्थ्य सामग्री सामुदायिक परिवार कल्याण संघद्वारा हस्तान्तरण गरिएको थियो ।
रेडियो जुनतारा सहित गौशालाको तिनवटै रेडियोमा प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रममा गौशाला नगरपालिकाका १२ वटै वडा सचिवले सार्वजनिक सुनुवाई अन्तर्गत सामाजिक सुरक्षा भत्ता र बाल पोषण भत्ताको विवरण प्रस्तुत गरेका भिडियो सहित हेर्नुहोस् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments