गौशाला -४ मा छात्र छात्रालाई जाडोयामको कपडा वितरण
पुष २४ ,गौशाला
आज गौशाला ४ जिरोमाइल स्थित जानकी इंगलिस बोर्डिंग स्कुल र सेभ द नेशन द्वारा छात्र छात्रालाई जाडोयामको कपडा वितरण गरिएको छ ।
विपन्न ,सहिद तथा दलित परिवारहरु मध्य २५ वटा परिवारमा प्रत्येक परिवारको एउटा छात्र वा छात्रालाई बि.स.२०६३साल देखि नियमित निशुल्क शिक्षा प्रदान कार्यक्रम गरिदै आइरहेको छात्र छात्र लाइ जाडोयाममा लगाउनको लागि वितरण गरिएको छ ।
सेभ द नेशन को अध्यक्ष श्री निशान्त कुमार साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कपडा वितरण कार्यक्रममा पोशाक दाता श्री सन्तोष बिष्ट (बर्दिबास न.पा.),समाजसेवी अजित चौधरी,फाउण्डर उमेश कुमार कुशवाहा विजय कुमार साह ,नबिन साह लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।
सोप्रति अभिभावक तथा विद्यार्थीले धन्यबाद ज्ञापन गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments