बाबा विश्वकर्मा बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा सम्पन्न
माघ १० ,गौशाला
आज गौशाला न.पा. – ५ स्थित गौशाला बजारमा रहेको बाबा विश्वकर्मा बचत तथा ऋण सहकारी संस्थाको आठौ वार्षिक साधारण सफलतापुर्वक सम्पन्न भएको छ । सो संस्थाको अध्यक्ष श्री सुरेश लामिछानेले अध्यक्षता गरेको उक्ता सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघको अध्यक्ष लक्ष्मण यादव ,सेन्चुरी बैकको म्यानेजर ,उक्ता सहकारीका सदस्याहरु, लगानीकर्ता खाता धारी ,सेयर धनि लगायत सम्पूर्ण कर्मचारी उपस्थित रहेका छन् ।
सभामा संस्थाको विवरण प्रस्तुत गर्दै सेयर तर्फ रु. १९४८७००|- ,जगेडा कोष १८८९३८|- ,बचत ८३४४८३०|- ,कर्जा लगानी ८७००६७००|-,नगद मौज्दात ११०६३|- ,बैक मौज्दात १६५११८७|-लगायतको जानकारी गराएका छन् ।
उक्त संस्थामा १२०० खाताधारी रहेको संस्थाका एक पदाधिकारीले जानकारी दिएका छन् ।

निरन्तर बचत गर्ने खाताधारीलाइ एक-एक घडी पुरस्कार वितरण गरिएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments