सोनमा गाउपालिकाले एकल महिलालाइ गरे सम्मान
माघ १४, सोनमा
आज सोनमा गाउपालिकामा सभाहलको उद्घाटन भएको छ | २०७६ सालमा सोनमा गाउपालिकाका अध्यक्ष राजकुमार यादवले एक कठ्ठा १७ धुर जग्गा सोनमा गाउपालिकाको नाममा अनुदान दिई र सोनमा गाउपालिकाको ५० लाखको योजनामा सभाहलको निर्माण गरि आज गरेका छन् |
सोनमा गाउपालिकामा सभा गर्नकोलागि भवनको अभाव भएको कारणले गाउपालिका अध्यक्षले आफ्नै जग्गा अनुदान दिएर सो सभाहल आज संचालनमा ल्याएका छन् | उक्त सभाहल उद्घाटनमा कार्यक्रमका अध्यक्ष गाउपालिका अध्यक्ष राजकुमार त्यस्तै ८ वटै वडाका वडा अध्यक्ष सबै पार्टीका प्रतिनिधिहरु ,कर्मचारीहरु उपस्थित रहेका छन् | सो कार्यक्रम पछी सोनमा गाउपालिकामा रहेका एकल महिला वडा न.१ मा ९१ जना ,२ मा ८२ जना ,३ मा ११७ जना ,४ मा ९५ जना ,५ मा ६४ जना ६ मा ७३ ,७ मा ८२ जना ८ मा ५५ जना गरि जम्मा ६५९ एकल महिलालाइ साडी एक सेट ,पछ्यौरा र खाजा दिएर सम्मान गरिएको छ |
यसप्रति सम्मानित एक महिलाले आफ्नो बिचार राख्दै भने ,"कुनै पनि स्थानीय तहमा नभएको यस्ता काम सोनमा गाउपालिकाले गरेको छ | त्यसैले सोनमा गाउपालिका अध्यक्षज्यूलाइ हामी मुरीमुरी धन्यवाद दिन्छौ र आगामी दिनमा पनि सुख र संवृद्धि बिकास हुने कुरा हामी अपेक्षा गर्दछौ" |
उक्त कार्यक्रममा अध्यक्षले आफ्नो मन्तव्य राख्दै भने, "सुरक्षा भत्ता दिनुमा जुन ढिलो भयो, त्यो गाउपालिकाको कमीकमजोरी नभएर बैंकको कमीकमजोरी हो र आगामीदिनमा यस्तो कमि कमजोरी नहुने भन्दै गाउको महिलाहरु मेरो दिदि बहिनि आमा जस्ता छन् | सबैभन्दा पहिलामा आफ्नो गाउको महिलाहरुको सेवा गर्नेछु र फाल्गुनदेखि बिकास निर्माण खेलकुद बृद्धबृद्धालाइ सम्मानित जस्ता कामहरु गर्ने छु भनेर प्रतिबद्धता म व्यक्त गर्दछु" |

अन्त्यमा सोनमा गाउपालिका अन्तर्गत रहेका सम्पूर्ण शिक्षकहरुलाइ परिचय कार्ड वितरण गरि उक्त कार्यक्रम सम्पन्न भएको छ |

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments