गौशालामा १५ हजार घुस सहित जनताको रक्षक अख्तियारको नियन्त्रणमा
माघ १९ ,गौशाला
आज गौशाला -५ रामनगर स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत बरिष्ट हवल्दार शर्वन बस्नेतले घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिने भनेर सेवाग्राही सँग घुस तथा रिसवत माग गरेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासकोको टोलीले घुस रकम रु पन्ध्र हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ ।
गौशाला नगरपालिका -५ निगौल चोकबाट हवल्दार शर्वन बस्नेतलाइ ना.१ झ. ६८४ नम्बरको गाडी सहित नियन्त्रणमा लिइएको आयोगका उपसचिव मनिराम ज्ञवालीले जानकारी दिएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments