अनेरास्ववियुले गौशाला नगरप्रमुखलाइ ज्ञापन पत्र बुझाए

6 वर्ष पहिले प्रकाशित

(2077-10-19 B.S.)

2384 पटक देखिएको

माघ १९ ,गौशाला

आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले  गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतो लाइ ज्ञापन पत्र बुझाएका छन्  प्रत्येक जनतालाइ स्थानीय स्तरमै सिंहदरबारको अभ्यास गर्ने उद्धेश्य हेतु संघियताको कान्यन्वयन भएको हो । विज्ञप्तिमा उल्लेख गरिएको छ, नया राज्य व्यवस्था र प्रणाली सहित धर्म निरपेक्षता ,समानुपातिक ,समावेशिता सहितको हामी आफैले बनाएको नेपालको संबिधान २०७२ हो तर केपी ओलीको सरकारले पुष ५ गते संबिधान लाइ मिचेर सांसद बिघटन गरिएको हो जो असंबैधानिक रहेको छ त्यसैले स्थानीय स्तरमा जनताको हकहितमा काम गर्न र गराउन जनताको ढुकुटी दुरुपयोग नगरी सदुपयोग गर्नुको साथै  बिगतमा भएको खर्चहरु पारदर्शी गर्न भनेर आग्रह गरिएको  ज्ञापन पत्रमा उल्लेख रहेको छ 

"प्रतिगमनकारी प्रधान मन्त्रीको कदम बिरुद्ध र असंबैधानिक रुपमा सांसद बिघटन भएको यो जनताको हकहितको लागि र देशको सुख संवृद्धि बिकासको लागि अवरोधक मार्ग हो त्यसैले सांसद बिघटनको बिरोधमा हामी कडाभन्दा कडा आन्दोलान गर्ने छौ" भन्दै अनेरास्ववियुका बरिष्ट नेता सूर्यनारायण साहले भनेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले