भवन हस्तान्तरण कार्यक्रम सम्पन
माघ २६ ,रामगोपालपुर
आज सशस्त्र प्रहरी बल नेपाललाइ चेक प्वाइन्ट रामगोपालपुर नगरपालिका वाड न. ८ टिकुलिया बजार स्थित नव निर्मित भवन हस्तान्तरण गरिएको छ । रामगोपालपुर नगरपालिकाको योजनामा तयार भएको भवन आज एक कार्यक्रमको आयोजना गरि महोत्तरी इन्चार्ज सशत्र प्रहरी उपरिक्षक श्री सुरेश सापकोटालाइ हस्तान्तरण नगरप्रमुख श्री अशोक कुमार मण्डलद्वारा भएको छ । उक्त कार्यक्रममा नगरप्रमुख मण्डल लगायत उपमेयर ,श्रीमती सिता देवी साह ,उक्त वडाका वडा अध्यक्ष रामविलास मण्डल र सशस्त्र प्रहरी बलका जवानहरु पनि उपस्थित रहेका छन् ।
उक्त चेक पोइन्ट दिनुको उद्देश्य त्यहाका सर्वसाधारण जनताहरुको सुरक्षामा सहजीकरण हुनुमा सहयोग पुग्नु रहेको नगरप्रमुख मण्डलले बताएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..

कमेन्ट गर्नुहोस्
view comments