बिदाई समारोह कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-10-28 B.S.)

3937 पटक देखिएको

Niranjan Kumar Sah

माघ २८ ,गौशाला

आज गौशाला नगरपालिकाको शिक्षा अधिकृत चंद्रबहादुर खड्कालाइ गौशाला नगरपालिकाको शिक्षक महासघंको आयोजित कार्यक्रमम द्वारा बिदाई गरिएको छ  उक्त कार्यक्रमको अध्यक्षता गौशाला नगरपालिका शिक्षक महासघंको  अध्यक्ष नकुल उप्रेतीले गरेका छन् 

त्यस्तै शिक्षकहरुमा गौशाला त्रिभुवन मा. बि. को प्रध्यानाध्यापक अमोध साह ,बिनय सिंह ,बंशिधर प्रसाद साह लगायत गौशाला नगरपालिकाको सम्पूर्ण शिक्षकहरुको उपस्थित रहेका छन्     

खड्का २०५३ सालमा प्युठान जिल्लामा बिद्यालय निरीक्षक पदमा नियुक्ति भएका थिए   त्यसपछि चितवनमा ७ बर्ष आफ्नो कार्यकाल बिताउदै पर्सा,सर्लाही हुदै २०७५ मंसिर ४ गते महोत्तरीको गौशाला नगरपालिकामा उपसचिव भएर शिक्षा विभागको प्रमुखमा आफ्नो कार्य भार सम्हालेका  थिए  जिल्ला शिक्षा खारेज हुनु भन्दा पहिला जिल्ला शिक्षा अधिकारि समेत भएका थिए 

हाल सम्म आफ्नो कार्यभार राम्रो र गुणस्तरीय शिक्षामा सबै सहज बनाउदै शिक्षकहरुको हकहितमा सधै संघर्स गर्दै आएको गौशाला नगरपलिकाबाट आज शिक्षा अधिकृत चन्द्र बहादुर खड्का गोरखा  जिल्लाको गोरखा नगरपालिकामा उपसचिवको पदमा गएका छन् 

बिदाइको क्रममा सबै शिक्षकहरुले आ-आफ्नो तर्फबाट उपहार प्रदान गर्दै अबिर र दुसाला ओढाई फुल माला लगाएर उहालाई सम्मानपुर्वक बिदाई गरेका छन् 

 

"जहाँ गएपनि तपाई जस्तो शिक्षाप्रेमी संघर्षशील र इमान्दार कर्मचारीको आवश्यकता प्रत्येक नागरिकलाई अहिलेको परिपेक्षमा अति नै खाचो रहेको" भन्दै  गौशाला नगरपालिकाका शिक्षक महासंघका अध्यक्ष नकुल उप्रेतीले भावुकताका साथ् उनलाई खीर खुवाएर गाडीमा चढाएर बिदाइ गरेका छन् 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

4 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

6 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

7 महीना पहिले