गौशालाको त्रिभुवन मा.वि.का विद्यार्थीहरु आन्दोलित तर भएन सुनुवाई

6 वर्ष पहिले प्रकाशित

(2077-11-12 B.S.)

5160 पटक देखिएको

फाल्गुन १२ ,गौशाला

महोत्तरीको गौशाला नगरपालिकास्थित रहेको त्रिभुवन मा.वि.को प्राविधिक शिक्षातर्फ अध्ययन गरिरहेका विद्यार्थीहरुले विद्यालयमा भएका विभिन्न कमीकमजोरीहरुको गुनासो गरेका छन्  विद्यालयमा अतिरिक्त शुल्क लिएपनि गुणस्तरीय पठनपाठनको व्यवस्था हुन नसकेको उनीहरुको भनाइ रहेको छ 

"लकडाउनमा कक्षा संचालन नभएता पनि हामीसंग मासित शुल्क विद्यालयले मागिरहेको तर हामी दिन असमर्थ छौ । करिब ६ महिना लकडाउन भएको र पठन पाठन नभएको  शुल्क हामीले कसरि दिने" भनेर कक्षा १० प्राबिधिक तर्फ अध्ययन गरिरहेको राज राउतले बताए ।  

यसैबीच शुल्कको सम्पूर्ण विवरणहरु विद्यार्थी समक्ष सम्प्रेशन गर्नुपर्ने भन्दै कक्षा १२ प्राविधिक तर्फका विद्यार्थी रोहित झाले भने ,"प्राक्टिकल वापत शुल्क लिएपनि त्यो प्रभावकारी ढङ्गले हुन् सकेको छैन ,हामी तिन दिन देखि बिद्यालय परिसरमा आन्दोलन गरिरहेका छौ तर पनि यसप्रति प्रधानाध्यापकको कुनै ध्यानाकर्षण भएको छैन" 

यस सम्बन्धि सोहि विद्यालयका प्रधानाध्यापकले आफ्नो जवाफ दिदै भने "हाम्रो विद्यालयको व्यवस्थापन समितिको गठन नभएको कारणले कुनै पनि आर्थिक कारोवारको निर्णय लिन हामी असमर्थ छौ   यो भन्दा विगतको समयमा गरिएको समितिको निर्णय अनुसार नै हामी कार्यहरु गरिरहेका छौ" 

त्यस्तै पटक पटक व्यवस्थापन समिति गठनको लागि भेला बोलाए पनि गठन हुन नसक्नु आफ्नो दुर्भाग्य रहेको समेत उनले बताएका छन्     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

4 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

6 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

7 महीना पहिले