आसमान नेपालको आयोजनामा सुरक्षित सिकाइ कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2077-11-14 B.S.)

4416 पटक देखिएको

फाल्गुन १४ ,औरही  

आज औरहिको श्री प्रसाद सिंह मा.वि.मा आसमान नेपाल द्वारा आयोजना गरिएको सुरक्षित सिकाइ कार्यक्रम सम्पन्न भएको छ  जसमा सहयोग वर्ल्ड एजुकेशन र समन्वय औरही  न.पा.को  शिक्षा शाखाले गरेका छन् 

सुरक्षित सिकाइ कार्यक्रममा बाल संरक्षण र लैङ्गिक हिंसा न्यूनीकरण बारे नगरपालिका स्तरीय अभियान सम्बन्धि वक्तृत्वकला ,चित्रकला ,निबन्ध लोक सांस्कृतिक नृत्य ,कविता वाचन प्रतियोगिता गरिएको छ 

मनोरंजनपूर्ण रुपमा सम्पन्न गरिएको उक्त कार्यक्रममा औरही  न.पा.को  शिक्षा शाखाका प्रतिनिधि  विजय देवकोटा ,सोहि विद्यालयका प्र.अ. शिवसरण यादव, सहायक प्र.अ. सत्यनारायण महरा लगायत नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरु सहभागी रहेका छन् 

त्यसैगरि कार्यक्रममा चित्रकला प्रतियोगितामा प्रथम सोंफी दशैँ मा.वि श्रीपुरका रोहित राम ,द्वितीय ने.श.आ.वि. कठुधारका पुजन कुमार राम र तृतीय मा.वि.वैरियाका सुनिल कुमार भुखिया भएका छन् 

त्यस्तै वक्तृत्व कला प्रतियोगिता अन्तर्गत प्रथम श्री पसाद सिंह मा.वि. औरहिका सिमा चौधरी ,द्वितीय सोंफी दशैँ मा.वि. श्रीपुरका लालेंद्र यादव र तृतीय श्री प्रसाद मा.वि.औरहिका मनिषा यादव भएका छन् 

आजोजक आसमान नेपालको उद्देश्य २ न.प्रदेशको ८ वटै जिल्ला मा ३७ पालिकामा २५० विद्यालयमा कक्षा ८-१० सम्मका विद्यार्थीलाई यसै सम्बन्धि प्रतियोगिता गराउने रहेको जनाइएको छ   

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

2 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

4 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

6 महीना पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

11 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

1 वर्ष पहिले