स्कुलको शिल्यान्यास सोनमा गाउपालिकाको अध्यक्षद्वारा सम्पन्न
फाल्गुन २६ ,सोनमा
आज सोनमा गाउपालिका-७ सुन्दरपुर मैनटोलमा दलित उत्थान आधारभूत स्कुलको शिल्यान्यास गाउपालिका अध्यक्ष राजकुमार यादवद्वारा भएको छ ।
उक्त स्कुलको योजना १६ लाख रहेको छ । कक्षाकोठाको अभाव भएको कारणले गाउपालिकको योजनामा उक्त स्कुल बनाउनको लागि अध्यक्ष १६ लाख बजेट बिनियोजन गरि दलितको बालबालिकालाइ पठनपाठनमा सहजीकरण होस् भनेर र शिक्षाको स्तर पनि अगाडी बढोस भन्ने उद्देश्यले शिल्यान्यास गरिएको व्यवस्थापन समितिको अध्यक्ष रामबिनय यादवले जानकारी दिएका छन् ।
उक्त शिल्यान्यासमा उपस्थित प्रमुख अतिथिको रुपमा गाउपालिका अध्यक्ष लगायत ,बिशेष अतिथि वडा न.१,३,८ का वडा अध्यक्षहरु र सो स्कुलका अध्यक्ष रहेका थिए भने वडा न. ७ का वडा अध्यक्षले अध्यक्षता गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..

कमेन्ट गर्नुहोस्
view comments