सम्सी गाउपलिकामा किर्ते कागज पेश गरि भुक्तानी लिने प्रयास
चैत्र ९ ,सम्सी
महोत्तरीको सम्सी गाउपलिकामा लुटतन्त्रले चरम सिमा नाघेको छ ।जहा रोड बनाउनको लागि ढलानको कार्य आदेश लिई रोड नै नबनाइकन भुक्तानी लिनको लागि किर्ते कागज पेश गरेको पाइएको छ ।
आ.व.२०७५/०७६ को योजनामा सम्सी गाउपालिका वडा न.२ अन्तर्गत जंगली मुखियाको पोखरीदेखि मनहरपुर बाटोसम्म जोड्ने वडा न.२ को सडक ढलान २०७६/०१/३१ मा कार्यादेश लिएको उपभोक्ता समितिले रोडमा माटो मात्र हाली ढलान भइसकेको भनेर किर्ते कागजमा भुक्तानी लिन प्रयास गरेका थिए । काम सम्पन्न भइसकेपछी अनुगमनमा गाउपालिकको उपाध्यक्ष नगिना देवी स्वयम ढलान भइसकेको भनेर हस्ताक्षर गरेका छन् जबकी सो बाटोको ढलानको अत्तो पत्तो नै रहेको छैन ।

यस सम्बन्धमा उपाध्यक्ष नगिना देवीले भनेका छन् "हुन त मैले कार्यादेश पढेर नै अनुगमन गर्न गएको थिए । ढलान भैसकेको हस्ताक्षर मैले नै गरेको छु तर यो मेरो जीवनको ठुलो भुल हो । गल्ति मान्छेबाट नै हुन्छ र म यसलाई स्वीकार पनि गर्दछु" ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments