सोनमा गाउपालिकाले ल्यायो दिर्घ रोगीहरुको लागि यस्तो नीति
चैत्र ९ ,सोनमा
सोनमा गाउपालिकाले बिपन्न परिवार लगायत सम्पूर्ण गउपालिकको नागरिकलाई ठुलो उपहारको रुपमा सहयोग पुर्याउने भएको छ । दिर्घ रोगीहरु उपचार गराइरहेको अवस्थामा धेरै समस्याहरुबाट जुध्नु परिरहेको हुन्छ र सो समस्यामा सहज पुर्याउनको लागि गाउपालिका बाट प्रत्येक दिर्घ रोगीहरुलाई २५ हजार रुपैया अनुदान दिने गरिएको छ ।
त्यसैगरी सोनमा गाउपालिका -७ सुन्दरपुर निवासी पचु धोवीलाइ आज २५ हजार रकम अनुदान प्रदान गरिएको छ । उनि २ बर्षदेखी क्यान्सर रोगबाट ग्रसित रहेका छन् र आज सो रकम पाए बापत उनले खुसि व्यक्त गर्दै गाउपालिका अध्यक्षलाइ धन्यबाद ज्ञापन समेत गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..

कमेन्ट गर्नुहोस्
view comments