श्री निगौल सामुदायिक सिकाइ केन्द्रको छैठौ साधारण सभा सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-12-11 B.S.)

3552 पटक देखिएको

चैत्र ११ ,गौशाला

आज गौशाला नगरपालिका वडा न.२ मा श्री निगौल सामुदायिक सिकाइ केन्द्रको छैठौ साधारण सभा सम्पन्न छ  उक्त संस्था २०६५ सालमा स्वर्गीय रामप्रताप साह ज्यूको संयोजकत्वमा संचालन भएको थियो । उक्त संस्थाले जुन बच्चाहरु अथवा साक्षरता नभएको युवा र युवतीलाई साक्षर बनाउने उद्देश्य बोकेर स्थापना गरिएको थियो   राम प्रताप स्वर्गीय बास भएपछी रामसिनेही साहलाइ अध्यक्ष पदको जिम्मा दिई यो संस्थालाइ निरन्तर संचालनमा ल्याइएको छ 

उक्त कार्यक्रममा अध्यक्षता सो संस्थाका अध्यक्षले गरेका छन्  प्रमुख अतिथि गौशाला न.पा.का उपनगर प्रमुख आशा लामा ,विशिष्ट अतिथि समाजसेवी लक्ष्मी महतो ,२ न. वडाका वडा अध्यक्ष शेष सलाम ,जसपा पार्टीका नगर संयोजक कुमारकान्त झा ,मा.वि.निगौलका प्र.अ.जितेन्द्र कुमार सिंह,कराते संघ प्रदेश न. २ को सचिव संजय चौधरी लगायत स्थानीयहरुको सहभागिता रहेको छ 

सम्पूर्ण वक्ताहरुले एउतै कुरामा जोड दिदै कुमरकान्त झाले भने " गाउ घरका बालबालिका तथा युवा युवति वा बृद्धबृद्धालाइ साक्षरता प्रदान गर्नु र साक्षरता बनाउनु यो सो संस्थाको मुख्य उद्देश्य रहेको छ "

त्यसैगरी उप प्रमुख आशा लामाले भन्नु भयो "बिकासको लागि सबै भन्दा ठुलो कुरा शिक्षा नै हो यसको विकास भए मात्र अन्यत्र क्षेत्रको गुणस्तरीय बिकास हुन्छ श्री निगौल सामुदायिक सिकाइ केन्द्रले स्थानीय स्तरमा जुन योगदान दिएको छ ,निकै महत्वपूर्ण रहेको छ र म यो नगरबासीलाइ गास, बास, कपास र शिक्षामा चौतर्फी बिकास गर्नेछु  जनताले बिकासको लागि जुन आफ्नो मत दिएर मलाई विजय बनाएको छ  त्यो बिश्वास र मतलाइ कदर गर्दै गौशाला नगरभित्रका सम्पूर्ण क्षेत्रमा बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु "

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले