विकासप्रेमी तथा प्रत्यासी प्रतिनिधि सभाका सदस्य लक्ष्मी महतोले गरे आगोले घर जलेर धनमाल नष्ट भएको परिवारलाई अनुदान

6 वर्ष पहिले प्रकाशित

(2077-12-14 B.S.)

4613 पटक देखिएको

चैत्र १४ ,गौशाला

बितेको राति महोत्तरीको गौशाला नगरपालिका वडा न.२ कठुधारको मुस्लिम टोल निवासी जाहिर बैठाको घरमा आगलागी भएको छ  सो आगलागीबाट घर तथा अवस्थित धनमाल जलेर नष्ट भएका छन् 

यस्तो गरिब र बिपन्न परिवारलाई बिकासप्रेमी, समाजसेवी तथा प्रत्यासी प्रतिनिधि सभाका सदस्य लक्ष्मी महतोले उनीहरुको जीविकोपार्जनको लागि आर्थिक सहितको अनुदान प्रदान गरेका छन्  उनले ५० किलो चामल (एक बोरा ), ५ किलो दाल ,१ किलो नुन ,१ लिटर तेल ,रु.१०००|- नगद र २ हजार इँटा घर बनाउनको लागि अनुदान स्वरूप सहयोग प्रदान गरेका छन्  

जनप्रतिनिधिमा निर्वाचित नभएपनि उनले कैयौ गरिबहरुलाई उद्धार गरेका छन् भने मठ मन्दिर र स्कुल भवन निर्माणको लागि अनुदान दिने जस्ता सराहनिय कार्यहरु गरेका छन्  । यस सम्बन्धमा जसपाका नगर संयोजक कुमार कान्त झाले यस्तो बिकासप्रेमी वडा वडामा हुनुपर्ने बताएका छन्    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले