डा.सिके राउतप्रति आयो यस्तो आदेश
चैत १६
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।राज्यविरुद्धको संगठित अपराधमा जिल्ला अदालत नवलपरासीले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँगको सहमतिपछि एक वर्षअघि नै शान्तिपूर्ण राजनीतिमा आएका उनी विरुद्ध गोरखापत्रमा सूचना प्रकाशित गर्दै अदालतले राउतविरुद्ध पक्राउ पुर्जी जारी गरको हो।
राउतको घर पत्ता नलागेको भन्दै अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ। सोमबार प्रकाशित गोरखापत्रको १३ नम्बर पेजमा यो सूचना प्रकाशित छ।
राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको हो।सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments