७६ दिनदेखि आन्दोलनरत जानकी मेडिकल कलेजका कर्मचारी आक्रोशित
चैत २३
७६ दिनदेखि कलेजको ज्यादतीविरुद्ध लागातार आन्दोलनरत जानकी मेडिकल कलेजका कर्मचारी आक्रोशित भएका छन् ।
कलेजले माग पुरा गर्न कुनै चासो नदेखाएको भन्दै आन्दोलनकारीरु आक्रोशित भएका हुन् । उनीहरुले तलब, सञ्चयकोष, दशैँभत्ता र पुनर्बहाली कलेजले प्रदान गर्नु पर्ने माग राख्दै विगत ७६ दिनदेखि कलेजको प्रांगनमै आन्दोलन गर्दै आइरहेका छ तर उनीहरुले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिँदै आएपनि कलेज प्रशासनले भने कुनै चासो देखाएका छैनन् ।
कर्मचारीको आन्दोलनका कारण कलेजको इमर्जेन्सीबाहेक अन्य सबै सेवा ७६ औं दिनसम्म ठप्प छ। अस्पताल ठप्प हुँदा स्थानीय बासिन्दा उपचारका लागि जनकपुर धाउन बाध्य भएका छन्।
प्रशासनले आफूहरु अनशन बस्दा दर्जन भन्दा बढी कर्मचारीलाई जागिरबाट हटाएको र धाक धम्की पनि दिने गरेको कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवको आरोप छ ।
आन्दोलित कर्मचारीले शिक्षण अस्पतालका ओपिडी, प्रशासन, लेखासहितका सबै शाखा बन्द गराएका छन्।
आन्दोलनको माग किन सम्बोधन नगरेको विषयमा जिज्ञासा राख्न खोज्दा आफु मिडियामा बोल्न नचाहेको प्रशासकीय अधिकृत दयानन्द झाले संचारकर्मीलाई बताउँदै आएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments