नेकपा (माओबादी केन्द्र )को बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
चैत्र २८ ,औरही
नेकपा (माओबादीकेन्द्र )को बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
औरही नगरपालिका वडा न.१ स्थित राधा कृष्ण पार्टी प्यालेसमा माओबादी केन्द्रको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रका नेता रामबाबु चौधरीले गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि माननीय मातृकाप्रसाद यादव ,बिशेष अतिथि माओबादी केन्द्र पार्टीका महोत्तरी जिल्लाका जिल्ला इन्चार्ज राजु खड्का, औरही न.पा.वडा न.२ का वडा अध्यक्ष बिनोद पजियार क्षेत्र न.४ को उम्मेदवार रज्जी हैदर ,बिजय यादव ,गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतो ,युवा नेता महोत्तरी जिल्लाका जिल्ला सचिव सरोज यादव अनेरास्ववियुका बरिष्ट नेता सुर्यनारायण साह लगायत समाज सेवी बुद्धिजीवी पार्टीका कार्यकर्ता उपस्थित रहेका थिए ।
उक्त कार्यक्रमको उद्देश्य कार्यकर्ता सँग प्रशिक्षण तथा बृहत छलफल रहे तापनि माओबादी पार्टीकै कार्यकर्ता तथा औरही न.पा. वडा न.२ का वडा अध्यक्ष बिनोद पजियारका फुफेरो भाइ ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको कारणले गर्दा बृहत छलफल नगरी श्रद्धान्जली व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको गरिएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments