पत्रकार महतोमाथि प्रहरीले गरेको दुव्र्यवहारप्रति पत्रकार महासंघको आपत्ति
बैशाख ७ ,गौशाला
महोत्तरी जिल्ला स्थित ईलाका प्रहरी कार्यालय गौशालामा दुई पक्षबीच भइरहेको कुटाकुटको भिडियो कैद गर्ने पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको विरोधमा महोत्तरीका पत्रकारले नाराबाजी गरेका छन् । प्रेस स्वतन्त्रताको माग गर्दै र दोषीमाथि कारवाहीको माग गर्दै गौशाला बजार परिक्रमा गरि पत्रकारहरुले नारा जुलुस गरेका छन् ।
ईलाका प्रहरी कार्यालय परिसरमा आर्थिक लेनदेनको कपाली तमसुकको विषयमा भइरहेको छलफलमा अचानक दुई पक्षबीच कुटाकुट हुनथालेपछि नेपाल पत्रकार महासंघ महोतरीका सचिव राजकरण महतोले भिडियो कैद गर्न खोज्दा प्रहरीले दुव्र्यवहार गरेको हो ।
पत्रकार महतोको मोबाइल खोसेर उनले खिचेका भिडियो र फोटो प्रहरीेले डिलिट गरिदिएको छ ।
सो प्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले घोर भत्र्सना गरेको छ र शाखाले उपाध्यक्ष हेमकुमारी बरालको संयोजकत्वमा तीन सदस्ययी समित गठन गरेको छ ।

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments