गौशाला नगरपालिकाको नागरिक आरोग्य सेवा केन्द्रको नाममा ठगि

5 वर्ष पहिले प्रकाशित

(2078-01-10 B.S.)

4124 पटक देखिएको

बैशाख १० ,गौशाला

महोत्तरीको गौशाला नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र केहिदिन अगाडी मात्र स्थापना भएको हो  जुन  असहाय विपन्न परिवारका लागि कुनै पनि रोगको आयुर्वेद औषधिद्वारा उपचार गर्ने उद्देश्य राखी गौशाला नगरपालिकाको पुरानो भवनमा संचालनमा भइरहेको छ  जहा २३ प्रकारको आयुर्वेदिक औषधि निशुल्क रुपमा प्राप्त गर्न सकिन्छ तर हाल त्यसको उल्टो प्रभाव भएको पनि देखिएको छ 

सेवा ग्राहीलाई औषधि छैन भन्दै रु.१ हजार देखि ५ हजार सम्म लिने गरेको सेवाग्राहिहरुले गुनासो गरेका छन् 

डा.प्रकाश कुमार झाले भनेका छन्,"मैले नगरपालिकामा पटक पटक औषधिको माग गरेपनि कुनै सुनुवाई भएको छैन र उल्टै नगरपालिकालाइ घेराउ गर्न आएको भनेर आरोप पनि म माथि लगाएका छन्  जबकी पहिलो चरणमा ४ लाख बराबरको औषधि ३० दिन पनि पुगेको थिएन तर अहिले जम्मा  ३ लाख बराबारको औषधिमा ४ महिना पुर्याउनु पर्नेछ भनेर नगरले आदेश दिएको छ  कसरी म सेवा ग्राहीलाई सेवा दिन सक्छु ।"

एउटा कुकर किन्ने क्षमता नगरपालिकाको नरहेको सेवा केन्द्रका कार्यालय सहयोगीले बताएका छन्   

त्यस्तै एक सेवा ग्राही बिमला देवीले भनेकी छन ,"एक त औषधि छैन डा.ले भन्छन पैसा दिनु म किनेर ल्याइदिन्छु र डा.ले सेवा ग्राहीसंग सम्बन्धित कुरा भन्दा अन्यत्र कुरामा व्यस्त रहेका हुन्छन ।"

यस्तै अन्य सेवा ग्राहिहरुले पनि गाली र गुनासो गर्दै सेवा केन्द्रबाट फर्किने गरेको पाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले