नविकरण फेल भएको संस्थालाइ रासायनिक मल बिक्रेता सिफारिस नदिएपछी औरही न.पा. वडा न.२ मा तालाबन्दि

5 वर्ष पहिले प्रकाशित

(2078-01-11 B.S.)

3864 पटक देखिएको

Niranjan Kumar Sah

बैशाख १२ ,औरही 

औरही नगरपालिकामा रासायनिक मल बिक्रेता दर्ताका लागि २०७७ कार्तिक १९ गते प्रथम पटक सूचना आह्वान गरिएको थियो  बिभिन्न कारणले दर्ता गर्न नपुगेकोले दोश्रो पटक २०७७ फाल्गुन १ गते कार्यपालिकाको बैठकले रासायनिक मल बिक्रेताको छनोट गर्ने अधिकार सम्बन्धित वडा कार्यालयलाई सुम्पिदै दोश्रो पटक सूचना प्रकाशन पश्चात ३ वटा सहकारी संस्थाले वडा न.२ मा आफ्ना निवेदन पेश गरेका थिए  साना किसान कृषि सहकारी संस्था औरही २ मा दर्ता भएको ,मा राजदेवी दुध उत्पादन तथा कृषि सहकारी संस्था लि. औरही -१ मा दर्ता  र साह किसान सेवा केन्द्र औरही -१ मा दर्ता  लगायत जम्मा ३ वटा संस्था सिफारिसको लागि आवेदन फर्म भरेका थिए संस्था छनोट गर्नको लागि नगरपालिकाले निम्न तपसिलका मागहरु गरेका थिए 

१ निवेदन

२ सहकारी संस्था फर्म वा कम्पनि दर्ताको प्रमाण पत्रको प्रतिलिपि

३ बिगत दुइ आ.व.को लेखा परिक्षण प्रतिवेदन प्रतिलिपि

४ स्थायी लेखा न.दर्ता प्रमाण पत्रको प्रतिलिपि

५ अनुभव ,कार्यदक्षता र कार्यक्षमताको विवरण

६ नाप तौल गर्ने मेसिन ,गोदाम घर ,सूचना प्रविधि लगायत भौतिक पूर्वाधारको विवरण

७ नेपालि नागरिकताको प्रतिलिपि

८ वडा कार्यालयको सिफारिस

तपसिल अनुसार तिन वटा संस्थाले आवेदन गरेका थिए जस मध्यमा राजदेवी दुध उत्पादन तथा कृषि सहकारी संस्था लिमिटेडको फाइलमा धेरै अपुग कागजातहरु रहेको कारणले रासायनिक मल बिक्रेताको इजाजत सिफारिस नदिएको र श्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको फाइलमा आ.व.२०७७/७८को कर चुक्ताको प्रमाण पत्र र नविकरण आ.व.२०७७/०७८ को नभएकोले रासायनिक मल बिक्रेता इजाजत पत्र सिफारिस वडाबाट नपाएपछि वडा अध्यक्ष बिनोद पजियारलाइ धाक धम्कि दिदै वडा कार्यालयमा उक्त संस्थाका अध्यक्ष जय किशोर यादवले वडामा ताल्चा लगाई सेवा ग्राहिको कामकाजमा अवरुद्ध गरेको वडा अध्यक्षले जानकारी दिएका छन् 

 No description available.

त्यस्तै साह किसान सेवा केन्द्रको सबै कागजात पूर्ण भएकोले रासायनिक मल बिक्रेता सिफारिस गरिएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले