निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै, महोत्तरीमा पनि २२ गतेदेखि निषेधाज्ञा
बैशाख २०
कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ । महोत्तरी जिल्लामा पनि बैशाख २२ गतेदेखि निषेधाज्ञा जारि हुने भएको छ । अहिलेसम्म पूर्ण तथा आशिंक गरि ४२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
अहिलेसम्म ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा आशिंक निषेधाज्ञा जारी गरिएको छ । यसैक्रममा बझाङमा आजबाट बैशाख २६ सम्म निषेधाज्ञा जारी गरिएको छ । यसैगरी अर्घाखाँचीमा आजबाट बैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।
यस्तै बर्दियामा स्थानीय प्रशासनले वैशाख ३१ गतेसम्म निषेधाज्ञाको निर्णय गरेको छ । कपिलवस्तु, धादिङ, नुवाकोट, धनुषा, दैलेखमा भने मंगलबारेदेखि निषेधाज्ञाको निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments