बिग्रेका सोलार लाइटहरु मर्मत गराउदै गौशाला नगरपालिका

5 वर्ष पहिले प्रकाशित

(2078-01-25 B.S.)

4436 पटक देखिएको

Niranjan Kumar Sah

वैशाख २५ ,गौशाला

महोत्तरीको गौशाला नगरपालिका भित्र २०७४/०७५मा नगरपालिका भित्र करिब ९० ओटा सोलार लाइट व्यवस्थापन गरि सम्वृद्धि नेपाल प्रा.लि. द्वारा  जडान गरिएको थियो l हावाहुरी र पानीको कारणले नगरपालिका भित्र धेरै सोलार लाइटहरु बिग्रेर जर्जट अवस्थामा पुगेका छन् l स्थानीय वासिन्दाहरुले गुनासो गरेपछि सोलार लाइटको मर्मत कार्य सुरु भएको छ l जसबाट स्थानीय वासिन्दाहरुले खुसि व्यक्त गरेका छन् l

बिकासको फन्को मार्दै सोलार लाइटमा पनि गौशाला नगरपालिकाले राम्रो विकास गरेको स्थानीयहरुले बताएका छन् l

हुन् त गौशाला नगरपालिकाले धेरै निकायमा बिकासको कार्यहरु गरेका छन् l किसानको लागि सिचाइको व्यवस्था ,बिपन्न परिवारहरुको लागि स्वरोजगारको व्यवस्था ,बन्जर जमिनलाइ बगरखेतिमा परिणत जस्ता अनेकौ बिकासका कार्य गर्दै गौशाला बजारलाइ व्यापारिक केन्द्रको रुपमा बिस्तार गरेको छ l

आज गौशाला बजार भित्र बिग्रेका सोलारहरु गौशाला नगरपालिकाका सूचना अधिकृत रंजित वर्माले आफ्नै निगरानीमा सोलार लाइटको मर्मत गराएका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले