गौशाला बजारमा निषेधाज्ञाको धजिया उड्दै ,सम्बन्धित निकाय मौन
बैशाख २५ ,गौशाला
निरन्जन कुमार साह
महोत्तरीको गौशाला नगरपालिकामा वैशाख २२ गतेदेखि वैशाख ३१ गते सम्म निषेधाज्ञा जारि रहेको छ l नगरपालिकाले अत्यावश्यक बाहेकका व्यवसाय संचालन र जथाभावी भिडभाड नगर्न स्थानीयहरुमा आग्रह गरेको छ l

तर गौशाला नगरपालिकाको गौशाला बजारमा सामान्य दिन जस्तै भिडभाड देखिएको छ l यसमा न प्रहरीले कुनै वास्ता गरेको छ न त सम्बन्धित निकायले नै कुनै चासो देखाएको छ l
विश्वनै कोरोना महामारीको समस्यमा परिरहेको बेला नेपालमा पनि दिनानुदिन संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ l गौशाला नगरपालिकामा पनि संक्रमित फेला परेको मात्र नभएर एकजना संक्रमित व्यक्तिले ज्यान समेत गुमाएको छ l
तर गौशाला नगरपालिकामा सरकारले तोकेको मापदण्डहरु पनि पूर्ण रुपमा पालना नगरेको देखिएको छ l महामारीको यस्तो जोखिम पूर्ण अवस्थामा पनि यहाँका स्थानीयहरुमा निषेधाज्ञाको कुनै वास्ता नभएकोले गर्दा गौशाला नगरपालिकाको निषेधाज्ञा कागजमै सिमित रहेको पनि पाइएको छ भनेर एक स्थानीय ले गुनासो गरेका छन् l
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments