मुख्यमन्त्री राउतले अस्पतालमै पुगेर गरे दुई थान भेन्टिलेटर हस्तान्तरण
वैशाख ३०
प्रदेश २ सरकारले बिहीबार नारायणी अस्पताललाई दुई थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । मुख्यमन्त्री लालबावु राउत गद्दीले अस्पतालमै पुगेर दुई थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
कोरोना संक्रमितको उपचारमा लाभदायक देखिएको दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको मुख्यमन्त्रीका स्वकिय सचिव दिपक यादवले जानकारी दिए । प्रदेश सरकारले उपयुक्त समयमा भेन्टिलेटर ल्याईदिएको भन्दै अस्पतालका सञ्जय ठाकुरले धन्यवाद दिए ।
हस्तान्तरणका क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले अक्सिजन लगायत अति आवश्यक औषधि व्यवस्थापन गर्न नारायणी अस्पताललाई २० लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments