गौशालामा निषेधाज्ञाको अवज्ञाले सिमा पार गर्यो
बैशाख ३० ,गौशाला
महोत्तरीको गौशालामा नगरपालिकामा निषेधाज्ञाको अवज्ञाले सिमा पार गरेको छ ।
कोरोना महामारीको दोश्रो लहरले पुरा विश्वनै आक्रान्त भएको बेलामा नेपालमा पनि दिन दुइ गुणा र रात चार गुणा गरि संक्रमित हुनेहरुको संख्या बढिरहेको छ । बिहिबार देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महोत्तरीमा पनि दिनानुदिन संक्रमितहरुको संख्या बढी नै रहेको छ । संक्रमण न्यून गर्नको लागि लगाइएको निषेधाज्ञाको पनि स्थानीयहरुले अवज्ञा गरेका छन् ।
महोत्तरीको गौशाला नगरपालिकाको गौशाला बजार पूर्ण रुपमा खुला रहेको छ । स्थानीयहरुको भिडभाड पनि सामान्य दिन जस्तै रहेको छ ।"महामारीको यस्तो जोखिम अवस्थामा पनि यहाका बासिन्दाहरुले निषेधाज्ञाको कुनै पालना गरेका छैनन् । के गौशाला नगरका वासीलाइ कोरोना लाग्दैन र ! लकडाउन लागु भएको जस्तो अवस्था नै देखिएको छैन" भनेर स्थानीय अनिल पोखरेलले गुनासो गरेका छन् । "यसमा स्थानीय निकाय किन मौन छ । गौशालामा पनि कोरोना महामारीको समस्या जटिल बनेको छ" ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments