थप १८७ जना कोरोना संक्रमितको मृत्यु

5 वर्ष पहिले प्रकाशित

(2078-02-01 B.S.)

2183 पटक देखिएको

जेष्ठ १ 

नेपालमा शनिबार थप ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १७ हजार ९७१ पिसिआर परिक्षणका क्रममा ८ हजार ४६ र ५७७ एन्टीजेन परिक्षणका क्रममा १२१ जनामा कोरोना पुष्टि भएको स्वासथ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको छ । त्यस्तै थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा चार हजार ८ सय ५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप पाँच हजार चार सय ५५ संक्रमित निको भएका छन् । नेपालमा हालसम्म तीन लाख ३३ हजार १०८ संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा १ लाख ९ हजार सात सय ४० संक्रमित आइशोलेशनमा र ६७५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख ५१ हजार ४८१ पिसिआर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले